Saturday, August 29, 2015

panche baja dance by girl

Nepali calendar starts from Baisakh and ends in Chaitra. Panche baja musician remain busy in wedding seasons. They make good money in wedding season. Not only Panche baja musician, videographers also make good money in these seasons.


On another hand priests gets very happy in these seasons because they get good job at that time. They love banana with milk very much.  Arrange marriage depend on astrology. According to the astrology people decides about date and marriage. According to astrology if the couple is not suitable family cancels marriage. In arrange marriage family and relatives plays very important role.

They decide about bride and bride groom. While making decision at first they go with astrologist. Astrologist sees every planet, horoscope and gives decision, to get marriage is good or not. Some time they says for boy until 30 year marriage is not suitable at that time boy gets without marriage until 30 years. For girls also same rule applies. All the people wait wedding season to enjoy.

So funny video






Wednesday, July 15, 2015

PANCHE BAJA VIDEO

पन्चे बाजामा बैनीहरुको नाच हेर्न यो तल को रातो  लिंक मा क्लिक गर्नुहोस

Wednesday, March 25, 2015

बसको ठक्करले महिलाको मृत्यपछि पृथ्वी राजमार्ग ठप्प

                                 बसको ठक्करले महिलाको मृत्यपछि पृथ्वी राजमार्ग ठप्प
बन्दको विरोध गर्ने यात्रुलाई लखेट्दै कुटियो
बेनिघाट(धादिङ) : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाटस्थित सडक किनारामा हिँडिरहेकी महिलाको बसको ठक्करबाट ज्यान गएपछि स्थानीयले राजमार्ग बन्द गराएका छन ।

काठमाडौंंबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ना ५ ख ४१६३ नम्बरको बसले बेनिघाट गाविसी करिब २५ वर्षीया लक्ष्मी गुरुङलाई ठक्कर दिएपछि उनको घटनास्थलमा ज्यान गएको थियो ।

खुल्लै रहेको बसले दायाँतर्फको डिकीको ढोकाले सडक किनारमा मल बोकेर हिडेकी गुरुङलाई ठक्कर दिएपछि उनको मृत्यु भएको बेनिघाटका स्थानीय श्याम कँडेलले बताए ।


घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको बस आक्रोशित स्थानीयले प्रहरी चौकी बेनिघाटको प्राङ्गणमै तोडफोड
घटनापछि बस चालकलाई कारवाही र पीडित परिवारलाई राहत माग गर्दै स्थानीयले सडकमा टायर बालेर विरोध जनाएका छन । स्थानीयको विरोधका कारण पृथ्वीराजमार्ग विहान ८ वजेदेखि बन्द छ । बन्दका कारण दुवै राजमार्गको दुवै तर्फ १५ किलोमिटर भन्दा बढी सवारी जाम छ ।

बन्द खुलाउन माग गर्ने यात्रुलाई लखेटी–लखेटी स्थानीयले कुटपिट गरेका छन । गोर्खादेखि आमाको उपचारका लागि राजधानी जान आएका राज बन्जारालाई विरोधमा उत्रिएका स्थानीयसँग विवाद भएपछि लखेटेर कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ  । राजमार्ग बन्द भएपछि गन्तव्यमा हिडेका यात्रुहरुको बाटोमै विचल्ली भएको छ ।